आइतबार, साउन ३१, २०८३

बसाइँसराइले खण्डहर बनेको घर

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर। बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन्। तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित: Jun 03, 2023| 06:01 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्