आइतबार, साउन ३१, २०८३

थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा। हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ। तस्बिरः नवीन लामिछाने/रासस

प्रकाशित: Jun 03, 2023| 05:11 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्