आइतबार, जेठ ३१, २०८३

तनहुँको ढोडेनीमा व्यावसायिक ड्रागन फ्रुट खेती

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०
National life
Shivam cement

व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गरेकी ड्रागन फ्रुट खेती। गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार १०० ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको गौली बताउँछन्। तस्बिरः सानेबहादुर नेपाली/रासस
 

प्रकाशित: Jun 03, 2023| 05:41 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्