मंगलबार, असोज ९, २०८०

यस्तो अवस्थामा साबुनपानीले मिचीमिची हात धुनुपर्छ

 |  शनिबार, जेठ २०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं- सही तरिकाले साबुनपानीले हात धुनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ। कोरोनाका साथै अन्य सरुवा रोगबाट आफूसँगै अन्यलाई पनि जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो।

sagarmatha cement

खाना खानु अघि, खाना खाएपछि, शौचालय गएपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ। यसरी हात धुँदा साबुन पानीले मज्जाले मीचीमीची धुन जरुरी छ। हात धुदाँ साबुन र सफा पानीको प्रयोग गनुपर्छ। 

हामीले निम्न अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ

- खाना खानु र बच्चालाई खुवाउनु अधि

- खाना पकाउनु अघि र पछि

- बाह्य जुनसुकै वस्तु छोएपछि

- चर्पी प्रयोग गरेपछि

- बच्चाको दिसा पिसाब सफा गरेपछि

- फोहोर कुरा छोएपछि

प्रकाशित: Jun 03, 2023| 06:31 शनिबार, जेठ २०, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा डेंगु : आठ सय जनाभन्दा धेरै संक्रमित

सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।
शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन कांग्रेसले भूमिका खेल्ने।
शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षकबाट किन कुटिन्छन् विद्यार्थी ?

शिक्षा नियमावलीमा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ।