बुधबार, साउन २०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, साउन २०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याउने तयारी
उद्धारका लागि परिचालन गरिएका दुई हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटना स्थलमा अवतरण गर्न कठिनाइ, शवलाई हेलिकोप्टर रोकिएका स्थानमा ल्याएपछि काठमाडौं लैजाने तयारी।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
भ्रष्टाचारका नाममा राजनीति नगर्न केपी ओलीको चेतावनी
प्रचण्ड सरकार जनताका समस्याप्रति ध्यान नदिएर भ्रष्टाचारका नाममा लोकप्रिय हुने खेलमा लागेको ओली आरोप।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
फैलिँदै लागूऔषधको जालोः विभिन्न स्थानबाट १९ जना पक्राउ
नेपाल प्रहरीको टोलीले विशेष सूचनाका आधारमा मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित १९ जनालाई नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
मधेश प्रदेशमा कामकाजको भाषा मैथिली घोषणा गर्न माग
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
प्रधानमन्त्री प्रचण्ड मनाङ एयर हेलिकोप्टर दुर्घटनाप्रति दुःखी
प्रधानमन्त्री प्रचण्डद्वारा हेलिकोप्टर दुर्घटनमा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
अझै केही दिन मौसम सुधार नहुने
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
कसरी गर्ने जनसंख्याको सदुपयोग?
आज जुलाई ११ तारिख अर्थात् विश्व जनसंख्या दिवस। संयुक्त राष्ट्र संघले विश्वको जनसंख्या ५ अर्ब पुगेपछि जनसंख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई महानगरले जागिरबाट हटायो
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
थप दुई कम्पनीलाई आईपीओ निष्कासन अनुमति
बोर्डले चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत्लाई सेयर निष्कासन अनुमति दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
सर्पको टोकाइबाट दुई दिनमा चार जनाको निधन
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
टिजरमा यस्तो देखियो अक्षय कुमारको 'ओ माइ गड २'
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा
एमाले कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा हालिएको रिट तन्काइँदै।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
हेलिकप्टर रुखमा ठोक्किएको अनुमान, ६ जनाकै शव भेटियो
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
मनाङ एयर हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला, पहिचान हुन बाँकी
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
बंगलादेश उड्यो नेपाली महिला फुटबल टिम
३१ सदस्यीय नेपाली महिला फुटबल टोली मैत्रीपूर्ण दुई खेल खेल्न बंगलादेश उडेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
योजना आयोग उपाध्यक्ष श्रेष्ठले भेटे चिनियाँ समकक्षी छोङ लियाङ
भेटवार्ताका क्रममा चीन सरकारद्वारा नेपालका लागि घोषणा गरिएका सहयोगअन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन प्रगति सम्बन्धमा छलफल।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
बजेटले दोस्रो चरणको आर्थिक सुधार शुरुवात गरेको छ: अर्थमन्त्री महत [अन्तर्वार्ता]
मौद्रिक नीति अहिलेको भन्दा केही खुकुलो चाहिन्छ। यसभन्दा अगाडि सामान्य खुकुलो गरिसकेको पनि छ। तर पर्याप्त छैन।
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, पाइलटसहित सबै यात्रुको मृत्यु
नेपाल समय संवाददाता | मंगलबार, असार २६, २०८०
1871
1872
1873
1874