शनिबार, साउन ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माओवादीका मन्त्री किराँतीले भने- राष्ट्रिय सरकार बनाऔं

नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

कुवापानी पहिरोले जलजलाका सात घर विस्थापित

कुवापानी पहाडबाट खसेको पहिरोले जलजलाका पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

सुन गाल्ने मेसिनः तस्करसँग सात वटा, सरकारसँग एउटा मात्रै

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेका थप दुई वटा सुन गाल्ने उपकरण प्रहरीले बुधबार बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

एक महिनामै साउदीबाट २१५ नेपाली कामदार स्वदेश फर्किए

नेपालबाट रोजगारीमा जाँदा गरिएको सम्झौताअनुसार कामदार कम्पनीले काम र दाम नदिएपछि २१५ नेपाली साउदीबाट वहिर्गमन अनुमति लिए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

चामल निर्यातमा भारतले हटायो तीन देशको प्रतिबन्ध, परेन नेपाल

नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

ट्विटरमा अब भिडियो कल गर्न मिल्ने

नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी, खुल्न थाले गँजेडी क्लब

जर्मन सरकारले निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई अनुमोदन गरेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

वसन्तपुरमा गाईजात्राको रौनक

जनैपूर्णिमाको भोलिपल्ट पर्ने गाईजात्रा पर्व यसपालि मलमासका कारण तिथिमिति घटबढ हुँदा आजकै दिन मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

ट्रेलरमा यस्तो देखियो शाहरूखको 'जवान'

नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

नक्सामा आपत्ति जनाउँदै बालेनले गरे चीन भ्रमण रद्द

नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

किशोरीलाई बलात्कार गर्ने दुई युवक पक्राउ

प्रहरीले बारबर्दिया नगरपालिका हरि खड्का र बारबर्दियाकै ईश्वर थारुलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

एक व्यक्ति, एक पद र एक समिति व्यवस्था लागू गर्दै जसपा

पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

अपरेसनको डरले बाटोमै सुत्केरी भइन् उज्जली

खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले प्रसव व्यथा लागेपछि तीतेपाती ओछ्याएर बाटोमै छोरालाई जन्म दिएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

बेल्जियम पासपोर्टधारी दाबा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

दाबा छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयबाट गठित छानबिन टोलीले पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

महानगरका सामुदायिक विद्यालय वडाध्यक्षलाई जिम्मा दिने निर्णयमा सर्वोच्चले लगायो रोक

महानगरले विद्यालय व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाको वडाध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

नदी र नहरमा नुहाउँदा डुबेर दुई बालकको ज्यान गयो

सप्तरीका १२ वर्षीय आशिक मण्डल र बाराको महागढीमाई नगरपालिकाका सोनुकुमार सहनीको नुहाउने क्रममा नदी र नहरमा डुबेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

प्रहरी मुख्यालयको साइबर ब्युरो भवन शिलान्यास, अपराध अनुसन्धान थप प्रभावकारी हुने

भवन निर्माणपछि साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि ब्युरोको क्षमता स्तरोन्नति भई नागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी कोरियाली राजदूत योङको विश्वास।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०

अवैध लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, जितपुरसिमरा, नेपालगन्ज र पर्साबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १४, २०८०