सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० मा अवस्थित सानो साथी किन्डर गार्टेन मन्टेश्वरीका सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा।
सीतालाई श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरु अस्पताल पुगेका हुन्।