शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०
National life
Shivam cement

काठमाडौं- नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। 

महासचिव गुटरेस र उपप्रधान तथा रक्षामन्त्री खड्काबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो। मन्त्री खड्कासँगको भेटवार्ताअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए। 

महासचिव गुटरेसले आइतबार नै प्रधानमन्त्री, राष्ट्रपति तथा पुर्व प्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता गर्दै छन्।

प्रकाशित: Oct 29, 2023| 14:31 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्