बिहीबार, साउन २२, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल लिनुपर्छः प्रकाशमान सिंह

निरन्तर अवरुद्ध गरिँदा कानुन निर्माणदेखि जनताबाट समेत औंला ठड्याइन थालेकाले ठूलो दलको हैसियतमा कांग्रेसले अवरोध खुलाउन अग्रसर हुनुपर्ने नेता प्रकाशमानको तर्क।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्तिः प्रधानमन्त्री प्रचण्ड

नेपाली युवालाई स्वदेशमै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
सुशासन दिन नसके सरकारको दिनगन्ती सुरुः शेखर कोइराला 

कांग्रेसका भ्रातृ संस्था तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको शेखर आक्रोश।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
स्रोत नखुलेको ९ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ९ लाखसहित एक जना पक्राउ

प्रहरीले सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई स्रोत नखुलेको ९ लाखसहित नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
सुन तस्करी प्रकरणः अध्यागमनको सर्त मानेपछि छुटे रोहन अडुकिया, दुई चिनियाँ पनि रिहा

अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यापारी रोहन अडुकिया आज बिहान छुटेको स्रोतले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु बिदेसिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
जनमत पार्टीका जनप्रतिनिधिको मूल्यांकन मतदानबाटै

आफ्ना जनप्रतिनिधिले जनचाहनाअनुसार काम गरेको/नगरेको मूल्यांकनका लागि जनमतले पहिलोपल्ट मतदानको अभ्यास गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
मेयर बालेनले भने– सामुदायिक विद्यालयका विद्यार्थीको प्राविधिक विषयमा गहिरो रुचि 

बुक फ्री फ्राइडे सन्दर्भलाई आधार मानेर मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी प्राविधिक विषयप्रति उत्साही देखिएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
एक वर्षमा रुपन्देहीमा २१७ साना उद्योग बन्द

बन्द हुने उद्योगमा उत्पादनमूलक ८४, कृषि तथा वनजन्य १९, सेवामूलक ६३ र पर्यटन उद्योगमा ५१ रहेको रुपन्देही घरेलुको तथ्यांक। 
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
कैलालीमा बाढीले धानबाली र विद्यालयमा पनि क्षति

नालामा डुबेर बेपत्ता भएका किशोर मृत भेटिए

महिलाको नाममा जग्गा पास गर्ने बढे

जसले देशमै पहिलोपटक गंगा आरतीको सुरुवात गरे

फोहर जनकपुरले उनलाई निदाउन दिन्थेन। समाचार र साथीभाइबीच जनकपुरको फोहरको कुरा उठ्दा निश्चय नै उनलाई दुख्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०
तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड बन्द हुने

हड्डी र जोर्नी स्वस्थ सक्रिय जीवन अनिवार्य