आइतबार, मंसिर २८, २०८२

कस्तो छ आजको मौसमी पूर्वानुमान ?

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: Dec 18, 2023| 06:54 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्