शनिबार, भदौ २०, २०८३

बाजुरामा भूकम्पको धक्का

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ६ बजेर ५२ मिनेट जाँदा बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो। थप विवरण भने आउन बाँकी छ।

बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।

प्रकाशित: Dec 18, 2023| 09:04 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्