शुक्रबारको मन्त्रिपरिषद् बैठकले शरणार्थी प्रकरण खोतल्दै आएका उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका पाँच एआईजीलाई सरुवा गरेको हो।
गुलजारमाथि अरुको रचना नक्कल गरेको आरोप पनि लागेको छ। गालिबका शेरहरुलाई गुलजारले यति प्रयोग गरेका छन् कि उनी स्वयं भन्छन् - म गालिबको नामको पेन्शन खाँदैछु।
यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारीका साथै ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ मानिएका पन्छी अभिलेख गरिएका साहले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा रहेका...