आइतबार, वैशाख १३, २०८३

समाज

दारिमबोटस्थित घुम्ती भेंडीगोठमा रहेका भेंडाका बथान

नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

मनास्लु फेदीमा फुल्दै लालीगुराँस

नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

पर्यटकीय गन्तव्य बन्दै स्याङ्जाको बाँगेकोट

प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ। नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

आगामी वर्षदेखि कर्णाली करिडोर कालोपत्रे गरिने

कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

किन ओझेलमा पर्‍यो भोजपुरका पर्यटकीय क्षेत्र?

राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनको विकल्प

सङ्घीय राजधानी काठमाडौं उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बनेपामा एक घर एक धारा अभियान

अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

हिमपात नहुँदा बझाङमा ३० प्रतिशत बाली सुक्ने खतरा

बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच/सात प्रतिशत उत्पादन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

गोविन्देको आक्रमणबाट एक इजरायली नागरिकको ज्यान गयो

मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

तेह्रथुमको आठराईमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हालसम्म सात वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

नेपालगन्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

महानगरका मेलमिलाप केन्द्रमा थुप्रिँदै घर बहालका उजुरी

मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्नेलगायत निवेदनका चाङ बढी आएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

उपत्यकामा सवारीसाधनको गतिसीमा प्रतिघन्टा ५० किमि मात्रै

कार्यालयले उपत्यकाका सडकको भौतिक अवस्थालाई दृष्टिगत गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि नयाँ नियम लागू गरिएको बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

झापामा १५ वर्षीया किशोरी बलात्कृत

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अछाममा ५२ वर्षीया महिलाको शव फेला

अछाममा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

घाँस काट्न जाँउ भन्दै जंगल लगेर श्रीमतीको हत्या

जङ्गलमा लगेर धारिलो हतियार प्रहार गरी उदयपुरमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

ज्यामिरेमा ७० वर्षीय वृद्धको हत्या

धनकुटाको महालक्ष्मी- ५ ज्यामिरेमा शक्रबार एक वृद्धको विभत्स रुपमा हत्या भएको छ। हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सन्दीपको रिट न्यायाधीश खतिवडाको इजलासमा

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९