शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरोजलाई समवेदना दिन शंखमूलको किरियापुत्री भवन पुगे ओली

सरोजलाई समवेदना दिन शंखमूलको किरियापुत्री भवन पुगे ओली

अध्यक्ष ओली सरोजको निधनप्रति नेता नेपाललाई समवेदना दिन शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं– गत शनिबार शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट हाम फालेर मृत्यु रोजेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनप्रति एमाले अध्यक्ष केपी ओलीले समवेदना व्यक्त गरेका छन्।
बुधबार अध्यक्ष ओली सरोजको निधनप्रति नेता नेपाललाई समवेदना दिन शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।
छैटौं तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा निधन भएको थियो। सरोजकुमार अध्यक्ष नेपालका भाइ हुन् भने उनी नेकपा एसका केन्द्रीय सदस्य थिए।

प्रकाशित: Mar 08, 2023| 16:40 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।