बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। पैदलयात्री घाइते छन्।
 |  शुक्रबार, फागुन २६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं- काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। पैदलयात्री घाइते छन्।

triton college

भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई काठमाडौंमा बस्दै आएका अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राईको मृत्यु भएको हो। उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका पैदलयात्री काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान करिब ७ बजे बा६५प ५६०८ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 10, 2023| 10:19 शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।