आइतबार, वैशाख १३, २०८३

समाज

सामाजिक सञ्जालले ल्याउँछ आत्मदाहको वेभ?

सार्वजनिक स्थानमा आत्मदाह गर्नु र त्यस्ता घटनाको शैलीसमेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले आत्महत्या गर्ने सोच बनाएकालाई झनै साहस दिन सक्छ। आत्महत्याको शैलीबारे सामाजिक सञ्जालमा बढाइचढाइ प्रचार भइरहँदा त्यही प्रक्रिया अपनाएर...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

एक साताभित्र सडक छेउछाउका व्यवस्थित गर्न ललितपुर महानगरको आग्रह

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अछाममा एक जना मृत फेला

अछाममा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

टेलिकममा कर्मचारीका लागि दरखास्त माग

नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै १३ तहमा दरखास्त माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सन्दीप लामिछानेको मुद्दाको पेसी आज

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कञ्चनपुरबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो कर्मचारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सैनामैनामा बेहुलाबेहुली सवार कार दुर्घटना

रुपन्देहीको सैनामैनामा बेहुला बेहुली चढेको कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग्यो इन्जिनियर

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्जिनियर र सब-इन्जिनियर माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

हात्तीको आक्रमणबाट मकवानपुरमा एक पुरुषको मृत्यु

जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

र्‍याफ्टिङ र कायाक च्याम्पियनसिपमा फ्रिडम कायक तथा ह्वाइट वाटर च्याम्पियन

भोटेकोसी नदीमा बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र सोही समयमा सञ्चालन गरिएको ११औं कायाक स्ललोम च्याम्पियनसिपमा महिलातर्फ फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल र पुरुषतर्फ ह्वाइट वाटर च्याम्पियन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

आज पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षाको सम्भावना

गण्डकी र प्रदेश–१ लगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

वाल्मीकि आश्रम नेपालकै बाटो हुँदै जान बनाइयो झोलुंगे पुल

नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने

सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

कञ्चनपुरमा कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

शिवरात्रिका दिन नारायणी नदी बेपत्ता किशोर मृत फेला

नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

६ महिनामै ट्राफिक कारबाहीमा परे साढे २१ हजार सवारी चालक

सार्वजनिक सवारी साधन चलाउँदा ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ५०८ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विवरण सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

माइक्रो बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलालीको बल्मीमा माइक्रो बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

बाजुराका सात बालबालिकामा देखियो दादुराको लक्षण

बूढीगङ्गा नगरपालिका-१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९