आइतबार, वैशाख १३, २०८३

कैलारीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

National life
kumari

धनगढी- कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–२ उजेली सिमरा कोठा गरी बस्ने २१ वर्षीय आषिश चौधरी र घोडाघोडी नगरपालिका–४ का २७ वर्षीय करन रावल पक्राउ परेका छन्।

विशेष सुचनाको आधार इलाका प्रहरी कार्यालय हसुलियाको प्रहरी टोली उनीहरुलाई १८ ग्राम ६८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित आइतवार पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 06, 2023| 08:39 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।