आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरबाट होलीमा उत्छृङ्खल गतिविधि गर्ने १८ जना पक्राउ, १११ सवारी नियन्त्रणमा

भक्तपुरबाट होलीमा उत्छृङ्खल गतिविधि गर्ने १८ जना पक्राउ, १११ सवारी नियन्त्रणमा

होलीको क्रममा भक्तपुरमा उत्छृङ्खल गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

National life
kumari

भक्तपुर- होलीको क्रममा भक्तपुरमा उत्छृङ्खल गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसका साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने भएनन्। उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको छ। 

होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँ-ठाउँमा सवारी चेकिंग गरिएको थियो। 

प्रकाशित: Mar 07, 2023| 07:49 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।