आइतबार, वैशाख १३, २०८३

धनगढीमा ६ जना अटो चालक महिला सम्मानित

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

National life
kumari

धनगढी- ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उनीहरूलाई नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो। सम्मानित हुनेहरूलाई १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानीत हुनेमा कैलालिकी सविता चौधरी, कञ्चनपुरकी भगवती कुँवर, कैलालीकी छुटमनीया चौधरी, ईश्वरी नाथ, मिरादेवि चौधरी र 
बास्मती दहित रहेका छन्।

प्रकाशित: Mar 08, 2023| 09:51 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।