पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो।
घटनामा संलग्न रहेका वीरगंज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई अभिभावकको जाहेरीको अधारमा पर्सा प्रहरीले पक्राउ गरेको...
तत्कालीन चन्द्रशमशेर राणाकी पत्नी बालकुमारी शाहले विक्रम संवत् १९८० माइती गाउँमा खानेपानी, पुल नभएकाले तत्काल निर्माण गर्न माग राखी दरबार भित्र भोग हड्ताल गरी मेटलामा निर्माण गरिएका पुल जीर्ण हुँदा...
पर्सामा नाम र थर ढाँटेर प्रेममा पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर जानु भई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइगेका छन्।