शनिबार, जेठ २, २०८३

समाज

धान गोडेर फर्कंदै गरेका एकै परिवारका तीन जनाको हत्या, आरोपित पक्राउ

गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको आरोप लागेको छ। आरोपित व्यक्ति पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सञ्चार माध्यमलाई व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

पत्रकारिता क्षेत्र नियमनका लागि साविकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेकाले सञ्चार माध्यमका सबै विधालाई समेट्न नयाँ विधेयक ल्याइएको मन्त्री कार्कीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

विपद् जोखिम न्यूनीकरणको रकम सदुपयोग गर्न गृहमन्त्री खाणको निर्देशन

विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमै सदुपयोग हुनुपर्ने गृहमन्त्री खाणको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कोरोना भन्दै मुख्य व्यापारिक नाका बन्द गरेको चीनले हुम्लाबाट भित्र्याउँदैछ मानसरोवर जाने पर्यटक

हुम्लाको हिल्सा र लिमी लाप्चा सीमा हुँदै पर्यटकहरु तिब्बत प्रवेश गर्ने गरेका छन्। हुम्लाको हिल्सामा रहेको सीमा नाका हुम्लाका लागि मुख्य व्यापारिक नाका हो। उक्त नाकाबाट नेपाली व्यापारीहरुका सामान भने...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

फेरिए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत

महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेललाई संघीय मन्त्रालयको अतिरिक्त समूह र सामान्यका सहसचिव वसन्त अधिकारी महानगरमा आएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

राष्ट्रिय भूमि आयोगद्वारा पर्सामा नापनक्साको काम सुरु

यसअघिका आयोगले छाडेका अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

पोखरामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

पोखरा-१४ छिनडाडामा घरायसी विवादका कारण श्रीमान‍्ले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

दुई हप्तादेखि अवरुद्ध मेलम्ची-पाँचपोखरी सडक सञ्चालनमा

मेलम्ची-९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

अनधिकृत संरचनामा डोजर चलाउँदै ललितपुर महानगर

दसैंसम्म अनधिकृत संरचना नहटाए घरधनीलाई कारबाही।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

ऐतिहासिक टक्सार बजारको अस्तित्व मेटिँदै

खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे गरिँदै

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

ढुंगा लागेर दोलखामा एक युवकको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका-५ खानीगाउँमा निमार्णाधीन सासा हाईड्रोको विद्युत् गृह जाने क्रममा माथिबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

पाल्पा–बुटवल सडक खण्डमा पुन: पहिरो

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्डको तिनाउ गाउँपालिका-५, हिउँदेखोलामा पुन: पहिरो जाँदा सवारी साधन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

'४२ वर्षपछि पुनः पश्चिमसेतीमा आशा पलायो'

पश्चिमसेती बन्ने चर्चा भएको ४२ वर्ष बित्दा पनि आयोजना निर्माणको कामसम्म सुरु हुनसकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

पर्यटक लोभ्याउँदै बेतना सिमसार

मोरङको बेलबारीमा रहेको बेतना सिमसारले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

सिरहामा करेन्ट लागेर बाबु-छोराको मृत्यु

सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु-छोराको ज्यान गएको छ। पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नगरपालिका-६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

आजको राशिफल [२०७९ भदौ १७]

आज २०७९ भदौ १७ गते तदनुसार २ सेप्टेम्बर २०२२ शुक्रबार। आज भदौ शुक्ल षष्ठी तिथि हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

कस्तो रहला आजको मौसम?

बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९