बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी भुटान प्रस्थान

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज भुटान प्रस्थान गरेका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज भुटान प्रस्थान गरेका छन्।

डब्लूएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनु मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।

अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरीक्त सचिव संगीता कौशल मिश्र, सहसचीब मोहन निरौला, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल गएका छन्। सो अवसरमा दक्षिण एसियाका स्वास्थ्य मन्त्रीहरू सहभागी हुने छन्।

स्वास्थ्य राज्यमन्त्री सहितको टोली भदौ २३ गते फर्किने कार्यक्रम छ।

प्रकाशित: Sep 03, 2022| 21:40 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।