बिहीबार, वैशाख ३१, २०८३

समाज

पावरवालाले लगे जहाजको टिकट, दुई हप्ता कुर्दा पनि सर्वसाधारण यात्रु अलपत्रै

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरुलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

देशभरका विभिन्‍न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

खोकनामा सिकाली जात्राको रमझम

ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सिन्धुपाल्चोकमा गुडिरहेको कारमा आगलागी, खोटाङमा सडकमै जल्यो बस

सिन्धुपाल्चोकमा सडकमा गुडीरहेको कारमा आगलागी भएको छ भने खोटाङमा बस जलेको छ। बडादसैं मनाउन काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको हो। उकालोमा...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

ललितपुरमा जुवाखालबाट ६ जना पक्राउ, ३ लाखभन्दा बढी बरामद

दसैं नजिकिएसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै सुरक्षा लक्षित विभिन्‍न अप्रेसनहरु सञ्‍चालन गरेको छ। जुवातास खेल्‍ने प्रवृतिलाई रोक्‍नका लागि प्रहरीले गस्ती पनि बढाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

उपत्यका छाड्ने उल्लेख्य, कुन दिन कति बाहिरिए?

दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ। अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

धादिङमा ट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सकिएन मनसुन : दसैं हिलाम्मे, बाढी-पहिरोको जोखिम

दसैंअघि सकिनुपर्ने मनसुन यस वर्ष दसैं लागिसक्दा पनि सकिएको छैन। जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार मनसुन एक साता धकेलिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

काभ्रेको खानीखोलामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरी भञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्ल रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

खसी बोकाको माग घट्दै

कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

दसैंको टीकाको भोलिपल्ट नेपाल आउँदै सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार नेपाल आइपुग्‍ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

गाउँघरमा हराउँदै लिंगे पिङ

बागलुङ निसीखोला-४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छन्। जब-जब दसैं तिहार जस्ता पर्व आउँछन् तबतब उनलाई पुराना दिनका सम्झनाले सताउँछ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

सल्यानमा दर्शनार्थी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जिप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

राहुघाटको बाँध र सुरुङ निर्माण पुनः सुरु

पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

करेन्ट लागेर संखुवासभामा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

महँगीको मारमा दसैँ

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

महँगीले चाडपर्वमै फुर्सदिला भए व्यवसायी

दैनिक बिक्रीको हिसाब हेर्दा पसल कबल भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनको भनाइ छ। विगत वर्षमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सामान किन्ने उपभोक्ताको भीड हुन्थ्यो, फेन्सी...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९