बिहीबार, वैशाख ३१, २०८३

समाज

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

काभ्रेमा निर्वाचन तयारी तीव्र

सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

काठमाडौं उपत्यका छाड्नेको भीड

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

तामाखानीले घेरिएको गाउँ

यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उनले बताए। गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

आमा र काकाको हत्या आरोपमा छोरा पक्राउ

शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

काठमाडौंको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्यक्रम भएन कार्यान्वयन

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन। फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

मनास्लुमा फेरि हिमपहिरो, बेस क्याम्पबाट तल सर्दै आरोही

मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ। तर, कुनै मानवीय क्षति भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैं महिमा : नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका ग्रहण गर्दा पाइने आशीर्वचनले दीघार्यु,...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

अर्घाखाँचीस्थित पोखरीमा डुबेर २७ बाँदर मरे

सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

गोरखा दरबारबाट हनुमानढोका पठाइयो फूलपाती

आइतबार दरबारका सुसारेले विधिपूर्वक पूजाअर्चना गरीे बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

२० असोजभित्र तोकिएका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

१५ असोजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न थालिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

ओखलढुंगा जाँदै गरेको जिप सुनारपानीमा दुर्घटना

दुर्घटनामा परि सात जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैंको मुखमा बारेकोट गाउँपालिकाको खाद्य डिपो रित्तै

नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दसैंमा समस्या भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैंका बेला काठमाडौंमा जल्यो बालेनको पुत्ला

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित स्थानीयले शनिबार साँझ मेयर शाहको पुत्ला दहन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

रामेछापबाट लुक्लाका लागि उडान सुरू

तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

दसैंमा बज्‍ने गीतहरू

घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैं प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

आज फूलपाती भित्र्याइँदै, देशभरका शक्तिपीठमा पूजाआजा गरिँदै

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ। नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा,...
नेपाल समय संवाददाता | आइतबार, असोज १६, २०७९

सत्यमोहनलाई स्वास्थ्य लाभको कामना गर्दै उपराष्ट्रपतिले भने- उहाँ राष्ट्रपिता हुनुहुन्छ

उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका...
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

विभिन्‍न जिल्लामा सात जना मृत अवस्थामा फेला

देशभरका विभिन्‍न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशभरका विभिन्‍न स्थानमा शनिबार सात जना मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९