मंगलबार, साउन १२, २०८३

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोस्ट। हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन्।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोस्ट। हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन्। रोस्ट बनाउन पनि एकदमै सजिलो छ। यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट।

आवश्यक सामग्री

चिकेन आवश्यकताअनुसार

तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी

लसुन, अदुवाको पेस्ट

कागती

अण्डा 

बनाउने तरिका

मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने। 

पकाउँदा भाँडामा तेल तातेपछि त्यसमा म्यारिनेट गरेर राखेको मासु हाल्ने। केही समयपछि खैरो हुँदै गएपछि त्यसलाई फकाएर पकाउने र रोस्ट खान तयार हुन्छ। 

प्रकाशित: Oct 04, 2022| 08:54 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।