बिहीबार, वैशाख ३१, २०८३

समाज

गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन संघको माग

काठमाडौंमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्‍न भएको छ। साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ। तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नक्सालको होटलमा जलेर एक महिलाको शंकास्पद मृत्यु, दुई जना पक्राउ

काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ। होटलको कोठामा जलेकी २३ वर्षीय एक महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

पश्चिममा मौसम सुधार, पूर्वमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पश्चिमी क्षेत्रको मौसममा सुधार हुँदै आएको छ भने पूर्वमा केही स्थानमा आंशिक बदली रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

महानगरको टुकुचा खोतल्ने अभियानलाई अदालतको निरन्तर रोक

उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई १ कात्तिकसम्म निरन्तरता दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रुपन्देहीमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

काठमाडौंसहित देशका विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौंसहित देशमा विन्नाभिन्नै स्थानमा ६ जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

१२ महिनामा ६१८ किलोमिटर सडकमा कालोपत्रे

गत वर्ष ३०० पुल निर्माण सक्ने लक्ष्य रहेकामा २८२ वटा पुल निर्माण सम्पन्न भएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्हीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

ओखलढुंगामा आजदेखि प्रतिभा छनोट कार्यक्रम सञ्चालन

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका फलाटे बजारमा यही आजदेखि सुरु भएको कार्यक्रम २९ गतेसम्म संचालन हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कस्तो रहला देशका ठूला नदीमा बहाव?

हाल नेपालमा मनसुनी गतिविधि सक्रिय नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

जुम्ला पहिरो अपडेट : थप दुई जनाको मृत्यु, छ बेपत्ता

एक साताबाट परेको अविरल वर्षाका कारण सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

मौसमविद् भन्छन्- मनसुन बाहिरिन अझै केही दिन लाग्छ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कञ्चनपुरमा जनावरलाई पासो थाप्न खोज्दा एक जनाको मृत्यु, सात पक्राउ

कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको प्रहरीले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

सहसचिव र उपसचिवका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९