मंगलबार, वैशाख २२, २०८३

समाज

निस्सासिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

आजदेखि टेलिकमको ‘विन्टर अफर’

नेपाल टेलिकमले आजदेखि लागु हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

ब्राउन सुगरसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट एक जनालाई प्रकाउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

चितवनमा आजदेखि खिचरा महोत्सव

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै गौरवको योजना

कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन्। पछिल्लो समय स्थानीय तहहरूले ग्रामीण...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

निस्सासिएर पर्सामा दुई भारतीय नागरीकको मृत्यु

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

सिरहाको सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता

गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

४० हजार किलोभन्दा बढी रक्तचन्दन सड्ने अवस्थामा

लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

रुकुमपूर्वका विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता

सेवाशुल्कबापतको पैसा आफैंले तिरेर कानुनी लडाइँ लड्न नसक्नेलाई लक्षित गरेर १ कात्तिकदेखि जिल्लाभरका नागरिकलाई कानुनी सेवा दिन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा, डल्फिन देखेर संरक्षणकर्मी उत्साहित

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

कमलपोखरीमा मनाइँदै भूकम्प सुरक्षा दिवस

यस वर्ष ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारासहित भूकम्प दिवस मनाइने।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

पृथ्वी जयन्तीको‌ विरोध गर्ने १८ जना प्रहरी नियन्त्रणमा

बुधबार सिंहदरबार पश्चिमगेट अघि पुगेर पृथ्वी जयन्तीको विरोध गर्ने बलराम तिमल्सिना सहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

भ्रष्टाचार आरोपित २५ जनाविरुद्ध विशेष अदालत पुग्यो अख्तियार

अख्तियार दुरुपयोग आयोगले विभिन्न स्थानमा सञ्चालित विकास आयोजनामा कामै नगरी नक्कली बिल बनाएर रकम कुम्ल्याउनेदेखि लिएर सडक निर्माणका क्रममा ढल बनाउँदा आर्थिक अनियमितता गर्ने ठेकेदार, वडाध्यक्षलगायतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

तराईमा हुस्सु, पहाडमा बदली

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

'माघी' फैलिँदै छ देशविदेशमा

तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ। यसवर्ष थारू अगुवाले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

श्रम गर्न बाध्य बालिकाहरू

तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १३ वर्षमा पुगिन्। अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुकालाई कसरी पढाउने र पालनपोषण गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै

धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ। वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरुपमा प्राप्त गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८०...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९