मंगलबार, वैशाख २२, २०८३

प्रधानमन्त्रीको योग [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। 

National life

राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले  सरकारले योग, ध्यान तथा अध्यात्म सम्वन्धी कार्यक्रमलाई थप परिस्कृत रुपमा अघि बढाउने आश्वासन दिए। 

‘मानिस भौतिक रुपमा सम्पन्न देखिन्छ तर मानसिक रुपमा कमजोर भएको देखियो । अझ विकसित मुलुकमा यस्ता समस्या बढी देखिन थाले। 

मनसिक समस्या  हटाउने सबैभन्दा राम्रो उपाय भनेको योग तथा अध्यात्म  भएको भन्दै दाहालले मनोवैज्ञानिक रुपमा बलियो हुनका लागि पनि योग ध्यान र आध्यात्मिक चेतनाबाट अघि बढ्नु आवश्यक रहेको बताए।

प्रकाशित: Jan 15, 2023| 11:53 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।