मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई पाइलट, दुई एयर होस्टेस र ६८ जना यात्रु थिए दुर्घटनाग्रस्त जहाजमा

दुई पाइलट, दुई एयर होस्टेस र ६८ जना यात्रु थिए दुर्घटनाग्रस्त जहाजमा

काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो। 

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई एयर होस्टेस र ६८ जना यात्रु सवार थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोंचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए।


प्रकाशित: Jan 15, 2023| 11:44 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।