मंगलबार, वैशाख २२, २०८३

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पाको गंगादेव गाउँपालिका–४ मा ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- रोल्पाको गंगादेव गाउँपालिका–४ मा ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते छन्।

National life

गंगादेव गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय अम्मर वलीको मृत्यु भएको जनाइएको छ।

घाइते भएका ट्याक्टरमै सवार स्थानीय अन्दाजी १७ वर्षीय राजेश केसी र २२ वर्षीय वीरबहादुर केसीलाई उपचारका लागि दाङतर्फ पठाइएको छ।

हिजो साँझ करिब ६ बजे रा१त ४१६१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित: Jan 15, 2023| 09:32 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।