मंगलबार, वैशाख २२, २०८३

समाज

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

डेढ दशकमा हुलाकी राजमार्गको प्रगति ८३ प्रतिशत

निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

यस्तो छ सन्दीपलाई धरौटीमा छाड्न अदालतले दिएको आदेश [पूर्णपाठ]

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नवलपरासी वन क्षेत्रको सिमसार संरक्षणमा जोड

गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

हुम्लामा अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एकसय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती!

'राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिएँ। कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो', राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भने।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

अख्तियारका घूस लिने पूर्वआयुक्त पाठक र दिने न्यौपाने दोषी ठहर

घूस लिएको अभियोगमा अख्तियारले आयुक्तविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा बिहीबार उनी दोषी ठहर भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको ज्यान गयो

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

चिसो बढेसँगै घटे पर्यटक

गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सातै प्रदेशका १७ डीआईजीको अदलीबदली [सूचीसहित]

गृह मन्त्रालयको नेतृत्वमा रवि लामिछाने आएपछि पहिलो पटक प्रहरी उच्च अधिकारीको सरुवा भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सुरक्षा संयन्त्रलाई गृहमन्त्री लामिछानेको निर्देशन– आदेश होइन, कानुनको पालना गर्नू

जे सही हो, त्यही मात्र काम गर्न र आदेश होइन, कानुन पालना गर्नुस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

चिसो नबढेको चिन्ता ! किन परिरहेको छैन हिउँ र पानी?

हिउँ पर्दा पानीको स्रोत रिचार्ज हुन्छ र त्यसले बर्खामा मूल फुट्न सहयोग पुग्छ। पानी पुनर्भरणको यो प्रक्रियाले हिउँदे बालीमा सिँचाइ पुग्ने भए पनि त्यसो हुन नसक्दा हिमाली भेगका किसान पनि...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सार्वजनिक हुँदै जनगणनाको पूर्ण विवरण

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

भीरबाट लडेर डोटीमा २१ वर्षीया युवतिको मृत्यु

घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित

दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नेपालगञ्जमा दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय

नेपालगञ्ज उपमहानगरपालिकाले दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

काठमाडौंको बिहानी तापक्रम कति?

काठमाडौं उपत्यकासहित आज आसपासका जिल्लाको मौसम सामान्यतया सफा रहने अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९