मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटना: बिदा मनाउन बच्चासहित पोखरा जाँदैथिए ट्रमा सेन्टरका चिकित्सक दम्पती

विमान दुर्घटना: बिदा मनाउन बच्चासहित पोखरा जाँदैथिए ट्रमा सेन्टरका चिकित्सक दम्पती

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकार पनि सवार रहेको पुष्टि भएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकार पनि सवार रहेको पुष्टि भएको छ।

National life

आज काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एनएनसी एटीआर विमान पोखराको सेती खोंचमा बिहान १०:५० मा दुर्घटनामा परेको छ।

ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार श्रेष्ठले हिजो र अस्ति थप समय काम गरेर अस्पतालबाट बिदा मिलाएका थिए। उनीहरुको घर नै पोखरा भएकाले छुट्टी मनाउनका लागि सानो बच्चाका साथ पोखरा गएका थिए। 

यतीको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए।

प्रकाशित: Jan 15, 2023| 13:34 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।