बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटना अपडेट : शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

विमान दुर्घटना अपडेट : शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

पोष्टमार्टमका लागि ३० जनाको शव यतिबेला प्रतिष्ठानमा भएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- यति एयरलाइन्सको जहाजमा दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

पोष्टमार्टमका लागि ३० जनाको शव यतिबेला प्रतिष्ठानमा भएको  प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए।

खत्रीका अनुसार ३० जनामध्ये एक जना बालक छन्।

प्रकाशित: Jan 15, 2023| 14:54 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।