मंगलबार, वैशाख २२, २०८३

समाज

भक्तपुरका अधिकांश फलफूल पसलहरुले गरेनन् नवीकरण

भक्तपुरका अधिकांश फलफूल पसलहरुले गरेनन् नवीकरण
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

शुक्रबारको तुलनामा आज घट्यो काठमाडौंको बिहानी तापक्रम

शुक्रबार भन्दा तापक्रम ०.३ डिग्री सेल्सियसले घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

अलैँचीबारे अन्तरक्रिया गर्दै महासङ्घ

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

आजदेखि टुँडिखेलमा माघी महोत्सव

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

अझैँ सक्रिय भएन वर्षा गराउने मौसमी प्रणाली

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

काबुलमा भएको आत्मघाती हमलाको निन्दा

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

लागूऔषधसहित झापाबाट दुई जना पक्राउ

झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिउको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

अन्तरजातीय विवाह गरे एक लाख

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

बैंकिङ कसुरका प्रतिवादी तीन वर्ष पछि पक्राउ

झापा प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ चारापाने घर भएका ३९ वर्षीय सेलवालको मुद्धा फैसाला भएको तीन वर्षपछि पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

कम पीडादायी छैन फोहोर उठाउनेको व्यथा

तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि ट्र्याक्टरमा घरघरबाट फोहोर संकलन गर्न निस्कने उनको दैनिकी नै हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

इलामको दानाबारी जोड्ने १२ किलोमिटर सडक कालोपत्रे

प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

महाकाली लोकमार्ग : बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक

कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

नुवाकोटका सबै क्रसर अवैध

गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित दुई जना पक्राउ

भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

'स्मार्ट' चालक अनुमतिपत्रका लागि कार्ड खरिद गर्दै विभाग

कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

दिलीप हत्या प्रकरण : न्याय माग्दै गृहमन्त्री लामिछानेलाई परिवारले बुझायो ज्ञापनपत्र

धनुषाको औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा २०७६ पुसमा टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

हत्या अभियुक्त साढे १८ वर्षपछि पक्राउ

रुपन्देहीको मायादेबी गाउँपालिका-७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

क्रिकेटर सन्दीपको मुद्दाको अन्तिम पेसी ९ माघमा

क्रिकेटर लामिछाने माथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले पेसी तोकिदिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

१ करोड बढी रकम झ्वाम पार्ने भूमि आयोगका अधिकृतविरुद्ध अख्तियारको मुद्दा

अधिकृत पोखरेलविरुद्ध १ करोड ६लाख बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९