आइतबार, भदौ १, २०८२

लागूऔषध गाँजासहित सिरहाबाट एक जना पक्राउ

कर्जन्हा नगरपालिका-१० मनहर्वाबाट ६ किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, माघ २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

vianetvianet
Metro Mart

सिरहा- कर्जन्हा नगरपालिका-१० मनहर्वाबाट ६ किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौतारी बस्ने ४७ वर्षीय राम प्रकाश राउत रहेका छन्।

प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित फेला पारी आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाउको छ।

प्रकाशित: Jan 16, 2023| 07:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।