मंगलबार, वैशाख २२, २०८३

समाज

पर्वहरुले नेपालीको पहिचान निर्माणमा योगदान पुर्‍याएको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

आठौँ राष्ट्रिय योग दिवस आज मनाइँदै

‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

आज पहाडमा आंशिक बदली हुने, कस्तो रहला तराईको मौसम?

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

कृषकको जीवनस्तर उकास्न नगरस्तरीय सहकारी सञ्चालन

नगरपालिकाले सहकारी स्थापनाका लागि २४ लाख ९० हजार शेयरपुँजी लगानी गरेको छ। स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा जोडिए। हाल सदस्य आठ सय ६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद...
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल

पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ। स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ...
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

अझै सञ्चालनमा आएन सर्लाहीको छोटी भन्सार कार्यालय

द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

काठमाडौं महानगरद्वारा सहकारीको नियमित अनुगमन

कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

थारू वस्तीमा माघी र नयाँ वर्षको रमझम

काम विशेषले घर बाहिर रहेकाहरू पनि माघी र नयाँ वर्ष मनाउन फर्कन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

खानीखोलाले दियो तीन दिन सार्वजनिक बिदा

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

दसगजामा समातिए राँगा चोर

मियाँको राँगा चोरी हुनासाथ तत्काल प्रहरी टोली, सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीयको सहयोगमा खोजतलास गर्दै जाँदा दसगजाबाट चोरसहित प्रहरीले फर्कायो राँगा।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

रुवि खानलाई भेट्न माइतीघर पुगे गृहमन्त्री रवि

बाँकेको नेपालगन्जबाट पैदल हिँडेरै काठमाडौंको माइतीघर मण्डलामा निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धान हुनुपर्ने माग गर्दै खानले धर्ना बस्दै आएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

छायानाथमा दलितसँग लगनगाँठो कस्ने गैरदलितलाई नगद लाख सित्तैमा

हालै सम्पन्न नगरपालिकाको १२औं नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे प्रोत्साहनस्वरूप १ लाख उपलब्ध गराउने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

१८ दिनदेखि बेपत्ता ८ वर्षीय बालकको शव पुरिएको अवस्थामा फेला पर्‍यो

१८दिनदेखि बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ। प्रहरीले शंकास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

पशुपतिको जंगलमा शव फेला

काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

सिंधुवा बजारमा आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति

स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

क्रसर उद्योगको विवरण बुझाउन स्थानीय तहलाई आग्रह

जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९