काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रवि लामिछानेलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने विज्ञहरू बताउँछन्।