बुधबार, वैशाख २३, २०८३

नहरमा डुबेर सुनसरीमा एक जनाको मृत्यु

बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life

सुनसरी- बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय हिमाल थापाको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

नहरमा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गरेको थियो।

सो क्रममा नहरमा उनको शव प्रहरीले फेला पारेको थियो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रकाशित: Jan 17, 2023| 07:50 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।