सोमबार, वैशाख २१, २०८३

समाज

बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

चिकित्सक संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त

नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

भेरी करिडोरको अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

निर्माणधीन सडकमा हुनसक्ने त्रुटी कमजोरी तथा गुनासा सुन्न र बनाउन बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

विसं २०७७ मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

नारायणी नदीमा तीन तले 'क्रुजसिप'

राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

फरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालन

गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँकोगोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

कर्णालीमा माघी मनाउने अचम्मका शैली

कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कतै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ। विभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम स्थगित

सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

बझाङे राजाका छोराले सुरु गरेको गोरु जुधाइ बन्दैछ पर्यटक भित्र्याउने मेला

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

चिकित्सक दम्पती, गायिका, पत्रकार र युवा गिटारिस्ट पनि बिलाए सेती खोंचमा

यात्रुको विवरण नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको छ। केही यात्रुको सनाखत पनि भइसकेको छ। शव संकलनपछि सबैको सनाखत गरिने र सोमबार बिहानदेखि आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

दुर्घटनास्थलमा खोजी तथा उद्धारका लागि दुई सय बढी विशेष फौज परिचालन

विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

जब जहाजको टुक्रा ८७ वर्षे बबरजंगको नजिकै बजारियो

सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन्। शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश...
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटना अपडेट : चार जना अझै बेपत्ता

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनामा मृत्यु भएका सबैको शव संकलनपछि मात्रै पहिचान थालिने

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

विमान दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त

पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र अमेरिकाले दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९