सोमबार, वैशाख २१, २०८३

समाज

ढोलाहिटी-लेले सडक सम्पन्न गरिने

तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

घाँसे मैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीको माग

हिमाली पदयात्राको लागि हजारौँ पर्यटक लाङटाङ जाने गर्दछन्। स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

बागलुङका दशमध्ये नौ पालिकामा छैनन् दमकल

बागलुङका नौ स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको हुँदै आएपनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

पोखरा विमान दुर्घटना: बुझाउन थालियो शव

पोखरा महानगरपालिका १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

फोहर व्यवस्थापनसँगै जैविक मल उत्पादन गर्दै मध्यविन्दु

नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा 'नवप्रवर्तन' कार्यक्रमको पहिलो चरणको काम सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

पोखरा विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

अन्तर्राष्ट्रिय टोली आइपुग्यो विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

चोभारमा कार दुर्घटना

चोभारबाट खोकनातर्फ जाँदै गरेको बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

के हो विमान दुर्घटनापछि खोजिने ब्ल्याक बक्स?

विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

विमान दुर्घटना, सेती नदीमा हेलिएर गोताखोरले निकाले एउटा शव

विमान दुर्घटनामा परेर बेपत्ता ४ जनामध्ये सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरास्थित सेती नदीमा पसेर एउटा शव निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

सुरक्षित मानिने एटीआरसमेत रहेन बाँकी, यस्तो छ विमान दुर्घटनाको शृंखला

भौगर्भिक अवस्थाअनुसार नेपालको सडक यातायात असुरक्षित मानिएसँगै पछिल्लो समय हवाई सेवा लिने नागरिकको संख्या पनि बढ्दै छ। तर फितलो सरकारी संयन्त्र अभावले फुक्काफाल हवाई सेवाप्रदायक कम्पनीका जहाजहरू नागरिकको ज्यान लिने...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन

प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

यती एयरलाइन्सले भन्यो– विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं

यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

विमान दुर्घटनाको सूक्ष्म अध्ययनमा जुट्यो जाँच आयोग

सरकारले गठन गरेको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले सोमबारदेखि काम सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

विमान दुर्घटना, काठमाडौंबाट पोखरा पुगे दुई फरेन्सिक विज्ञ

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

विमान दुर्घटनामा ज्यान गुमाउने ३८ जनाको पहिचान खुल्यो

पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने र पहिचाान नभएका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

शीतलहरसँगै चिसिएको खिमिसराको मन : आमाले बनाएको सेलरोटी खान नपाई अस्ताइन् सिर्जना

सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९