सोमबार, वैशाख २१, २०८३

समाज

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो। करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

आर्थिक र पारिवारिक समस्याले बढ्दो हत्या

इन्सेकको सन् २०२२ को प्रतिवेदनअनुसार २०७८ पुस १७ देखि २०७९ पुस १६ गतेसम्म सप्तरीमा भएका छ पुरुष, चार महिला र दुई बालक गरी १२ वटा हत्या पारिवारिक विवाद, मादक पदार्थ...
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

हवाई सुरक्षामा मानव अधिकार आयोगको चासो

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

महोत्तरीमा अटेरी क्रसर उद्योगमाथि कारबाही थालिँदै

जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

पल शाहले पाए सफाइ, तर जेलमुक्त नहुने

जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आज उनलाई सफाइ दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

छोरो मन्त्री हुँदा भावुक बने फकल्यान्डको लडाइँबाट बचेर आएका हर्कबहादुर

किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए। डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उनले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

नेपाल आइपुग्यो एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली

एटीआर निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

पहिचान नभएका २५ शव लिएर काठमाडौं आएको सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पोखराबाट शव लिएर आएको सेनाको विमान प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै फर्किएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

विमान दुर्घटना, पहिचान हुन नसकेका करिब ४९ शव काठमाडौं ल्याइँदै

विदेशी यात्रु, चालक दलका सदस्य र पहिचान नभएका ४५ देखि ४९ वटा शव काठमाडौं ल्याउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

भारतीय ट्रकको ठक्करबाट सिरहामा मोटरसाइकमा सवार एक जनाको मृत्यु

जिल्लाको धनगढीमाईमा आज बिहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

रास्वपाले टुंग्यायो मन्त्रीको नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्। रास्वपाले तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

घुमाउने पुल : चार वर्षमा एकतिहाइ काम

तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

झापामा फस्टाउँदै जडीबुटी खेती

अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

नहरमा डुबेर सुनसरीमा एक जनाको मृत्यु

बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९