शनिबार, वैशाख १९, २०८३

लागूऔषधमा संलग्न भट्ट दोस्रो पटक पक्राउ

लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै धनगढीका रोहित भट्टलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

National life

धनगढी- लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै धनगढीका रोहित भट्टलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको छ।

चार सय ४० मिलिग्राम लागूऔषधसहित भट्टलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको हो। कैलाली प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको जनाएको छ।

एक वर्षअघि पनि उनलाई लागूऔषधमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। धनगढी उपमहानगरपालिका-१३ निवासी भट्टलाई पुनः लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक एवं सह-प्रवक्ता सरस्वती अधिकारीले बताइन्।

प्रकाशित: Jan 21, 2023| 14:06 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।