शनिबार, वैशाख १९, २०८३

जापानको जनसंख्या निरन्तर घट्दो

जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

National life

टोकियो- जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको  १२ करोड ४७ लाख छ। जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो।

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो। मन्त्रालयका अनुसार सन् २०२१ मा०.६ प्रतिशतले जनसंख्या घटेको थियो।

प्रकाशित: Jan 21, 2023| 10:32 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।