मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६८ जना यात्रु बोकेको थियो पोखरामा दुर्घटनाग्रस्त विमानले

६८ जना यात्रु बोकेको थियो पोखरामा दुर्घटनाग्रस्त विमानले

६८ जना यात्रु लिएर उडेको जहाज क्याप्टेन कमल केसीले उडाएका थिए।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। ६८ जना यात्रु लिएर उडेको जहाज क्याप्टेन कमल केसीले उडाएका थिए। 

National life

पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ। 

आगो निभाउने प्रयास भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले उद्धारमा प्रहरी खटिएको बताएको छ। यतिबेला विमानमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ। स्थानीय, दलकल र सुरक्षा अधिकारीहरूले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।


प्रकाशित: Jan 15, 2023| 11:34 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।