मंगलबार, वैशाख २२, २०८३

देवघाटमा डुङ्गा सरर [तीन तस्बिर]

तनहुँ र नवलपुरको सङ्गममा अवस्थित पवित्र तीर्थस्थल देवघाटधाममा तनहुँ तर्फको वेणी सङ्गममा डुङ्गामार्फत् पुगेर भक्तजनले दर्शन गरेका छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life

चितवन- तनहुँ र नवलपुरको सङ्गममा अवस्थित पवित्र तीर्थस्थल देवघाटधाममा तनहुँ तर्फको वेणी सङ्गममा डुङ्गामार्फत् पुगेर भक्तजनले दर्शन गरेका छन्। स्नानका लागि आएका भक्तजनलाई नदी वारपार गर्नका लागि दुई दर्जनभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ। 

देवघाटधामको वेणी सङ्गममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले आइतबार बिहान डुङ्गामार्फत भक्तालुलाई वारपार गराएका थिए। मकर सङ्क्रान्तिमा देवघाट आउने भक्तजनको सुरक्षाका लागि सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: Jan 15, 2023| 12:25 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।