बिहीबार, वैशाख १७, २०८३

समाज

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न राज्यमन्त्रीको फोन

किर्तिपुर सामुदायिक अस्पतालमा उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था चिन्ताजनक रहेको तिकित्सकले जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

टि-२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जनाको संलग्नता

उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

फास्ट ट्र्याकको अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

अवैध रुपमा भित्र्याएको भारतीय मल बारामा छ्यापछ्याप्ती

सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्यापछ्याप्ती भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

'अलबिदा' भन्दै फेसबुकमा यस्तो लेखेका थिए आत्मदाहको प्रयास गरेका आचार्यले

आचार्यको अवस्था गम्भीर रहेको अस्पतालको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

ओखलढुंगादेखि सल्यानसम्म सातजना मृत फेला

देशका विभिन्न स्थानमा गरी मंगलबार सातजना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

संसद् भवन अगाडि आत्मदाहको प्रयास

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

संसद् भवन बानेश्वरअगाडि आत्मदाह प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

कञ्चनपुरमा १४ वर्षीया अविवाहित किशोरीले जन्माइन् शिशु

कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताकी १४ वर्षीया बालिकाले छोरालाई जन्म दिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

मकवानपुरमा पनि दुई जनाको शव फेला

मकवानपुरका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

वर्षाले कैलालीका किसानमा हर्ष

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इटालियन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित इटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

सवारी दुर्घटनामा कलंकीमा एक जनाको मृत्यु

कलंकीमा भएको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

एक तस्बिर, जसले मधेसका छोरीलाई उज्यालो संसार नियाल्न सघाएको छ

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढ्ने छोरीहरूको तस्बिर नेपाली सेनाको नोमिनेसनमा परेपछि मधेसमा छोरीप्रतिको दृष्टिकोणमै परिवर्तन हुने विश्लेषण गरिन थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

दम्पती आत्महत्या : केटीको सिउँदोमा सिन्दुर, केटाको गोजीमा चाँदीको चुरा

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

सुरु भयो सहिद सप्ताह

तत्कालीन शासकले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

डीआईजी पोखरेलले पाए प्रहरी प्रवक्ताको जिम्मा

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि डीआईजी पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९