बिहीबार, वैशाख १७, २०८३

समाज

सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने बताएकी छन्। बिहीबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसतो बताएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

क्रसर उद्योगमाथिको नियमनमा थप कडाइ गर्ने सरकारको निर्णय

सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

ट्र्याक्टर दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरुमा सफलताको योग

आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ। यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयोगमा रहेको समयमा परेकाले शुभ फलदायी तथा...
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका बीच कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

विकासले फेरिँदै पश्चिम चितवन

सडक सञ्जालमात्रै होइन, खानेपानी, पर्यटन, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ। झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

दुई वर्षमा तीन हजार झोलुंगे पुल बनाइने

झोलुंगे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

नारायणगढ-बुटवल सडक विस्तारको काम न्यून

चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड-१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

राष्ट्रिय गौरवको आयोजनाः सात वर्षमा पनि भएन कालोपत्रे

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रे हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

निर्माणाधीन पुल समयमा नबन्दा नागरिकलाई सास्ती

घोराही–१७ को गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोलामा पुल बनाउन जमिनमुनी फलामको छड गाडेको दुई वर्ष भयो। तर अझै निर्माण सम्पन्न भएको छैन।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

श्रमिक नपाएपछि महोत्तरीका किसान निराश

कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाब जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको किसान बताउँछन्। अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने)...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउने लक्ष्मीकान्त

आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्‍याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन्। आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गरेका छन्। अध्ययन सकेपछि उनले काठमाडौँमा काम गर्न पनि...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

पेट्रोलियम पदार्थ खुला बेचे कारबाही गर्ने निगमको चेतावनी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

सवारी ज्यान मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

बाजुरा भूकम्पले ५८ घरमा क्षति

बिच्छ्या केन्द्रबिन्दु बनाएर मंगलबार गएको ५.९ रेक्टर स्केलको भूकम्पले सरकारी एवं निजी गरी ५८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

मन्त्रिपरिषद् मातहतका कार्यालयले गरे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका विभिन्न निकाय, विभागका पदाधिकारीले प्रचण्डलाई ब्रिफिङ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

प्रदेशसम्म फैलिँदै ओली-प्रचण्डले सुरु गरेको रातो मफलर क्रेज

धेरै सांसदले चिटिक्क रातो मफलर लगाएका छन्। पुरुषमात्र हैन केही महिला सांसदले पनि रातो मफलर पहिरिएको देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

प्रेम आचार्यको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९