शनिबार, वैशाख १९, २०८३

दाङबाट दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ

दाङको घोराही उपमहानगरपालिका-१५, थारु गल्लीबाट लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life

काठमाडौं- दाङको घोराही उपमहानगरपालिका-१५, थारु गल्लीबाट लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र उनका छोरा २२ वर्षीय राजु केसी रहेका छन्।

उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ९३० मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६१० रूपैयाँसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए।

प्रकाशित: Jan 29, 2023| 07:55 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।