बिहीबार, वैशाख १७, २०८३

समाज

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ घाइते

ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन

सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

रुकुम पूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने

मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण भएका अवैध टहरा भत्काउन पटक पटक सार्वजनिक सूचना निकाल्यो। तर, यसलाई सम्बन्धित् पक्षले भने अस्वीकार गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

राष्ट्रपतिले गरिन् वसन्त श्रवण

सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

तीन दिनदेखिको हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

हुस्सु, कुहिरोबाट सावधानी अपनाउन आग्रह

आगामी २४ घन्टामा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्न सक्ने महाशाखाको अनुमान।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

रुपन्देहीमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

गलकोट नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाउने

गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

हुस्सु र कुहिरोबाट सावधानी अपनाउन महाशाखाको आग्रह

तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

वन मुद्दाका ६३ वर्षीय फरार अभियुक्त पक्राउ

कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

बौउजीजीको त्यो आत्मदाह: जहाँबाट सुरु भएको थियो अरब विद्रोह

प्रेम आचार्यको आत्मदाह घटनाले यस्तै प्रकृतिको इतिहासको एउटा यस्तो आत्मदाहको घटना सम्झाउँछ, जसले अरब विद्रोह सुरु भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

माओवादी स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

उपप्राध्यापकका लागि आवेदन आह्वान

सुदूरपश्चिम विश्वविद्यालयले कानुन संकायमा उपप्राध्यापक पदका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

कति छ काठमाडौंको बिहानी तापक्रम

आजदेखि पश्चिमी भेटको मौसम सफा हुँदैछ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९