मंगलबार, वैशाख १५, २०८३

समाज

रविको विपक्षमा फैसला आएपछि सर्वोच्च परिसरमा नाराबाजी

सर्वोच्च परिसरमा शुक्रबार साँझ भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन्। सो क्रममा सात जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको फैसला आउँदै

मुद्दामा जोडिएका न्यायाधीशहरु बहस सकिएसँगै फैसलाको तयारीमा जुटेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

दोस्रोपल्ट बेहुला भए पूर्वसचिव खनाल

२१ असोज २०७६ मा श्रीमती सचित्रा खनालको क्यान्सरका कारण मृत्यु भएपछि रामेश्वरले एकल जीवन बिताइरहेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

विमान दुर्घटनाका दिवंगतलाई सम्झिइँदै श्रद्धाञ्जली सभा

पोखरा महानगरले घटनाको १३औं दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

सहिद सप्ताहमा बकाइनको रुखमा सम्झिइए माथेमा

प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र: गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

मोर्चाले प्रधानमन्त्री मोदीलाई पाँच बुँदे ज्ञापनपत्र पठाएर गुन्जी नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

रविका वकिल भन्छन्- अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिए पनि प्रयोग गरेनन्

न्यायाधीश ईश्वर खतिवडाले गरेमा रविले अमेरिकी नागरिकता नत्याग्दै पासपोर्ट लिएकोबारे प्रश्नमा रविका वकिल नरेन्द्रप्रसाद गौतमले उक्त आरोप सकारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

विकल्पबिना उठिबास् नलगाउन याचना गर्दै माइतीघरमा सुकुम्बासीको धर्ना

सुकुम्बासी बस्ती खाली गर्न महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले पटक–पटक सूचना जारी गरे पनि अटेर गरिरहेका सुकुम्बासीहरु विभिन्न मागसहितका प्लेकार्ड बोकेर माइतीघरमा धर्ना बसेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

‘रवि लामिछानेले राज्यलाई छल्ने, गलत सूचना दिने काम गरे’

गृहमन्त्री रविमा रविमा निष्ठा र आस्था नै नभएको वरिष्ठ अधिवक्ता भण्डारीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

दर्जनौं लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै आज निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

वन कर्मचारी नै काठ तस्कर [तस्बिरहरू]

सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

शिक्षामन्त्री खनालको पुत्ला जलाइयो

शिक्षामन्त्री खनालले शैक्षिक सत्र सुरु भएको १० महिना बित्दासमेत दुर्गम क्षेत्रमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेपछि पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपरेको प्रस्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

जापानी मेयरलाई चिन्डो उपहार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

आज तरकारी र फलफूलको बजार मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

बाजुरा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति अनुमान

प्रहरीले संकलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

सवारी दुर्घटनामा कैलालीमा एकको मृत्यु, एक जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

रुडुकको सहयोगमा धनगढीका २२ सय वालवालिकालाई शैक्षिक सामाग्री

धनगढी उपमहानगरपालिका क्षेत्रका २२ सय भन्दा बढी वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

सीता एयरले आजदेखि टरिगाउँमा उडान भर्दै

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९